Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
We Organize :: Whole Nepal Treks and Expeditions, Jungle Safari, River Rafting, Mountain Flight and much more...
Simikot - Mt. Kailash & Lhasa Tours - Bhutan Treks & Tours - Sikkim Treks and Tours - In the best reasonable east with high quality service.
 
Space available for advertisement.
 
 
 » Top News
» अन्नपूर्ण पदयात्रा महागो हुने
विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा क्षेत्रअन्तर्गत घान्द्रुक, घोरेपानी, अन्नपूर्ण आधार शिविर क्षेत्रका झन्डै ४०० होटल व्यवसायीले महागी वृद्धिसागै सो क्षेत्रमा विदेशी पर्यटकलाई खाना र कोठा शुल्कमा वृद्धि गर्ने घोषणा गरेका छन् ।



महागी आकासिए पनि खानाको मूल्य दर नबढेको भन्दै व्यवसायीले अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार कास्की जिल्लाको दाङसिङ गाविस, वीरेठाटीमा पत्रकार सम्मेलन गरी सो वृद्धिको घोषणा गरेका हुन् ।



"होटलमा लाखौा लगानी भए पनि निम्न गुणस्तरका पर्यटक आगमन र पर्यटकसागै आउने गाइड, भरियालाई निःशुल्क खान-बस्न दिनुपर्ने समस्याबाट मुक्त हुन मूल्यवृद्धि गरेका हौ, माग पूरा नभए होटल नै बन्द गर्न बाध्य हुनेछौ", अन्नपूर्ण सेन्चुरी पर्यटन व्यवसायी समितिका अध्यक्ष किसम गुरुङले भन्नुभयो ।



....More»  
 » Other Headlines
» हवाई मार्गबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी
» पर्वतारोहण सङ्घमा एकलौटी गर्न खोजेको आरोप
» Two Nepalese killed in K2
» ICIMOD launches ABS knowledge Portal
» IUCN asked to clarify its role in KCCA declaration
» पर्यटक १९ प्रतिशतले घटे
» Village Tourism Day to be celebrated
» Dudhpokhari festival from August 11
» Chinese tourist dies in Fewa Lake
» NAC board okays PPP proposal
» Nepal Rich in Adventure MOUNTAIN EXPEDITION
» Travel & Trekking Informations
» NAC board okays PPP proposal
» Travel trade associations stress on unity
Fashion
Total Listing: 1
 
Vehicles
Total Listing: 1
Banking
Total Listing: 0
 
Music
Total Listing: 1
Travel Agencies
Total Listing: 1
 
Trekking Agencies
Total Listing: 6
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com