Latest »
 
Find with TNN
» Report a News
» Suggest a Url
» Print this page
» Make this default Page
 
 
 
 
 
 
 
We Organize :: Whole Nepal Treks and Expeditions, Jungle Safari, River Rafting, Mountain Flight and much more...
Simikot - Mt. Kailash & Lhasa Tours - Bhutan Treks & Tours - Sikkim Treks and Tours - In the best reasonable east with high quality service.
 
Space available for advertisement.
 
 
 » Top News
» स्काई डाइभिङमा कर्ीर्तिमान
सगरमाथाभन्दा हजार फिट माथिबाट झरेर तीन विदेशीले आइतबार स्काई डाइभिङमा विश्वकर्ीर्तिमान बनाएका छन् । यस साहसिक खेलका विश्व च्याम्पियन न्युजिल्यान्डकी बिन्डीस्मिथ, क्यानाडाका नील जोनस र ब्रिटेनकी होली बजले ३० हजार फिटबाट हाम फालेर नया“ इतिहास रचेका छन् ।

स्वीट्जरल्यान्डबाट पा“च दिन उडेर आएको पिलाटस पोटर बिहानै खुलेको मौसमलाई पछ्याउ“दै ३० हजार फिट माथि पुगेपछि तीन साहसिक जम्पर प्यारासुटबाट झरेका थिए ।



पृथ्वीकै अग्लो चुचुरो सगरमाथालाई उनीहरूले हजार फिट माथिबाट हर्ेन पाए । पिलाटस पोटर आठ बजे तीन जना जम्परलाई बोकेर थामसर्ेर्कु, आमादब्लमहु“दै सगरमाथातिर हानिएको थियो । आकाशमा खुला आ“खाले जहाज देख्न निकै मुस्किल परेको थियो ।



'मेरो ४० वर्षो हवाई उडानको ....More»  
 » Other Headlines
» Awards discontinued
» Wilderness first-aid course concludes
» Visitor Arrivals in September 2008 (by air only
» HRA Aid Posts are Opened for Fall Season, 2008
» SOTTO Nepal officially launched
» World Tourism Day celebrated
» देशभर विश्व पर्यटन दिवस मनाइयो
» कोरियालीले दुइ हिमाल सफाइ गर्ने
» निगमलाई तत्काल पाँच विमान’
» कोरियालीले दुइ हिमाल सफाइ गर्ने
» विश्व पर्यटन दिवसमा पर्यटकलाई स्वागत गरिने
» विदेशी पर्यटकलाई निःशुल्क ँबेड र ब्रेकफास्ट’
» टुर अपरेटरले १० लाख धरौटी राख्ने
» First meeting of NMA taskforce convenes
Fashion
Total Listing: 1
 
Vehicles
Total Listing: 1
Banking
Total Listing: 0
 
Music
Total Listing: 1
Travel Agencies
Total Listing: 1
 
Trekking Agencies
Total Listing: 6
Copyright © tourismnewsnepal.com, 2004-2007. All rights reserved.
Editor & Webmaster: tourism@tourismnewsnepal.com